२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आगामी मंसिरमा नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो ।