१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


निसीखोला गाउँपालिका अध्यक्षलाई साढे तीन वर्ष कैद सजाय

काठमाडौं । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तिलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ । बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको ईजलाशले लागू पदार्थ कारोबारको अभियोगमा घर्तिलाई ३