१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘बी’ डिभिजन लिगः सातदोबाटो युथ क्लब र आरसीटीको १–० को जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबको अपराजित यात्रा कायमै रहेको छ । सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० ले पराजित गर्‍यो