१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इलाममा आजदेखि साताव्यापी ट्राफिक सचेतनामूलक कार्यक्रम सुरु

इलाम । ट्राफिक प्रहरी कार्यालय इलामले आजदेखि साताव्यापी ट्राफिक सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले साता ब्यापी ट्राफीक सप्ताह सञ्चालन गरेको