इलाम । इलाममा एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम पुरा भएको छ । आगामी चैत महिनाभित्र उपभोक्ताका घर/घरमा पानी झार्ने गरि काम भइरहेको