काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१७ फुटबल च्याम्पियनसिपका र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको छ । आगामी सेप्टेम्बर २० देखि ३० सम्म
काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको
काठमाडौं । साफ च्याम्पियनसिप पुरुष फुटबलका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै १४ औं
खेलकाे ६१औं मिनेटमा माल्दिभ्सका खेलाडीले डिबक्सभित्र नेपाली खेलाडीमाथि फल गरेपछि नेपालले पेनाल्टी पाएकाे थियाे । पेनाल्टीमा सुटआउटमा क्रतिश रत्न छुन्जुले गाेल गरेपछि नेपालले अग्रता बढाएकाे हाे ।
सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन् । ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरूले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीव्रता दिइरहेका हुन् । खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा
साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर