अध्यक्ष गहतराजले पार्टीले ‘एकताको सम्मान गरौं, समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मुल नारा लिएको जानकारी दिनुभयो । पार्टीले कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपालको मान्यता बोकेको उहाँको भनाइ
धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरूको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष