६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


देशभरकाे मौसम सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली ररहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले

देशभरको मौसम आज आंशिक बदली र सफा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।बाँकी भू-भाग भने सामान्यतय सफा रहेको छ। त्यस्तै ,दिउँसो भने