१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

भक्तपुर, भदौ २ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा मंगलबार भक्तपुर नगरभित्रका यातायात

उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ता बन्द गर्ने मेयर फोरमको निर्णय

काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको

आजबाट सार्वजनिक यातायातका साधन चल्ने, काठमाडौं उपत्यका छिर्न पास चाहिने

काठमाडौं । यातायात व्यावसायीहरुले आज(विहीबार)बाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् । सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्छौः यातायात व्यवसायी

काठमाडौं, साउन ६ । सार्वजनिक यातायात साउन ८ गते विहीबारदेखि सञ्चालन गर्ने यातायात व्यवसायीले जानकारी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार

काठमाडौंमा चल्न थाले सार्वजनिक सवारी–साधन

काठमाडौं, साउन ५ । काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् । सवारी चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी–साधनहरुमा सामाजिक दुरी कार्यान्वयन गराउन निगरानी पनि बढाएको जनाएको छ

सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयबाट व्यवसायी नै पछि हटे

काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि सार्वजनिक यातायात पनि सञ्चानलन गर्न दिनुपर्ने माग व्यवसायीले गरे । उनीहरूको माग सम्बोधन गर्दै सरकारले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालन गर्न

काठमाडौं उपत्यकामा फाट्टफुट्ट चल्न थाले सार्वजनिक यातायात

काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा सिमित संख्यामा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्ड अनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि

छोटो दूरीमा सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा भने दोब्बर तिर्नुपर्ने

काठमाडौं, असार २५ । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले