१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै नागरिकलाई खोप दिने उद्देश्यले खोप कार्ड अनिवार्य गरेको स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण

काठमाडौं । सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता