२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै सार्वजनिक सवारी सञ्चालनमा

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।

हेलम्बुमा बाढीको क्षति : २३ जना अझै बेपत्ता, १ सय ५० घर विस्थापित

एक सय भन्दा बढी घर टहरा बाढीले बगाएको र एक सय पचास भन्दा बढी घर परिवार विस्थापित भएको पनि गाउँपालिकाका प्रशाकीय अधिकृत विष्णुहरि तिमेल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्णालीमा ३६ अर्ब ५४ करोडको बजेट, महामारी नियन्त्रण प्राथमिकतामा (पूर्णपाठ)

प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कोरोना महामारी नियन्त्रण, उपचारमा उत्कृष्टता, अस्पतालहरूको स्तरोन्नति र स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नु भएको हो ।

भारतले सार्वजनिक गर्‍यो कोरोनाको औषधि, अक्सिजनका क्षेत्रमा ठूलो राहत पुग्ने रक्षा मन्त्री सिंहको भनाइ

काठमाडौं, जेठ ३ । भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि आज सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा गएराती सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी परेरनपरेको नतिजा dvprogram.state.gov

पुष्पराजको ‘यो मन मेरो मन’ सार्वजनिक

वाद्यवादकहरू सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको हो ।

ग्रेटा राणाको उपन्यास ‘गोस्ट्स इन द ब्याम्बो’ सार्वजनिक

भाषिक प्रयोग र लेखकको व्यंग्यात्मक ह्युमरस पुस्तकको अझै बलियो पकड भएको शाह बताउनुहुन्छ । कार्यक्रममा संचारकर्मी चिराग बाङ्देलले लेखक ग्रेटाको बताउँदा डा. हेमाङ्ग दीक्षित र डा. मधु घिमिरेले लेखकको संघर्षकालका

भागरथीको हत्याका आरोपी सार्वजनिक

काठमाडौं । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भट्टका बलात्कार तथा हत्या आरोपीबारे विस्तृत जानकारी दिएको हो ।

भाउजुको हत्या गर्ने युवक सार्वजनिक

कञ्चनपुर, कात्तिक २ । भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घरयसी विवादका कारण आफ्नै भाउजुको हत्या गरेको आरोपमा शुक्लाफॉटा नरगपालिका

बागलुङमा ११ थान हतियारसहित ११ जना सार्वजनिक

बागलुङ, असोज ३० । जिल्ला प्रहरी कार्यलय बागलुङले ११ थान अवैध हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ६५ औँ प्रहरी दिवसका अवसरमा ११ थान अबैध हतियार सहित