२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रभासलाई सुटिङमा रोक

फिल्म ‘सालार’को केही सुटिङमा उनलाई सीजीआई प्रविधिबाट फिट देखाइए पनि अब भने निर्देशक नीलले कुनै पनि सम्झौता नगर्ने भन्दै सुटिङलाई रोकेका हुन् । प्रभास तौल घटाएपछि मात्रै फिल्मको सुटिङ हुनेछ