२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमसीसीको विषय जनमत संग्रह गरेर टुंगो लगाऔं : सांसद किराती

‘एमसीसी राष्ट्रिय स्वाधिनतासँगको प्रश्न हो, यो राष्ट्रको असुरक्षा र सुरक्षा रणनीतिसँग जोडिएको विषय हो,’ उहाँले भन्नुभयो, ‘यो गम्भीर विषय भएकाले जनमत संग्रहमा लगेर टुंगो लगाऔं ।’

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमाले सांसद अनुपस्थित

बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

एमालेविरुद्ध पाँच होइन, १ दशमलव ४ दल लागेको हो : महेश बस्नेत

सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।

कालो धनलाई सेतो बनाउने प्रावधान तत्काल खारेज गर्न एमाले सांसदको माग

उहाँले सो प्रावधान संविधान र प्रचलित कानुन अनुसार पनि बदरभागी हुने भएकाले तत्काल खारेज गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

एमाले सांसदको नाराबाजीले संसद बैठक स्थगित, अर्को बैठक भदौ २९ गते

काठमाडौं, भदौ २७ । प्रतिपक्ष एमालेका सांसदहरूले संसदमा नारबाजी गर्न नछोडेपछि सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा स्थगित गर्नुभएको छ । नेकपा एमालेको अवरोधका कारण आइतबारको संसद बैठक पनि कारबाही प्रक्रियामा

सांसदको भूमिकालाई ‘अझ स्पष्ट पार्न’ एमालेले बोलायो संसदीय दलको बैठक

सांसदहरूको भूमिकालाई अझ स्पष्ट पार्नका लागि आइतबार दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाएको भट्टराईले बताउनुभयो ।

एमालेको अवराेधकाबीच राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश पेश

काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश भएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध

एमालेका सांसदको लगातारको नाराबाजीपछि संसद बैठक सकेन चल्न, सभामुखविरुद्धै नाराबाजी

पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरूले भने संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने गतिविधि मूर्दावादलगायतका नारा लगाएका छन् ।

५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा, स्थानीय जनप्रतिनिधिको सहभागिता ज्यादै न्युन

काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको समय दिएको थियो । सोहि अनुसार

एमसीसी सम्झौताबारे बुझेकाले मात्र बोल्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, भदौ २२ । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे अनावश्यक भ्रम फैलाइएको ठान्नु भएको छ । नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उहाँले जुनसुकै सहयोग प्राप्त गर्दा