५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


२७ दिनपछि ‘मन्नत’ फर्किए आर्यन

आर्यनलाई मुम्बईको उच्च न्यायलयले शर्तसहित बिहिबार जमानतमा रिहा गर्न आदेश दिएको थियो ।