१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छेवैमा महाकाली, सिंचाइका लागि आकाशे पानी र बोरिङको भर

भारतले सन्धिअनुसार बनाउनुपर्ने नहर बनायो नत नेपाली पक्षले दोधारा चादँनीमा नहर निर्माणको सुरसार गर्‍यो ।नगरपालिकाका अनुसार दोधारा चादँनीमा स्थानीय, प्रदेश र सङ्घ सरकारबाट सिँचाइका लागि बोरिङ जडान भएको छ ।

फेवातालको पानी फेरि घटाइने

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले पानी सुकाउने जानकारी दिएको हो । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको बताइएको छ । सिंचाइको नहर यही कल्भर्टबाट बग्ने गरेको