२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


ओखलढुंगामा थामडाँडा जाने पक्की सिंढीकाे निर्माण कार्य सम्पन्न

ओखलढुंगामा । ओखलढुंगा सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल थामडाँडा जाने पक्की सिंढीकाे निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश-१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विनियोजित बजेटबाट सिंढी निर्माण भएको हो