६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, यी विषयमा छलफल हुने

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल पुस २५ गते नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली हुँदै गुजरात जानुहुनेछ ।

सिंहदरबारको कुनामा रहेको प्रशासकीय अदालतबारे कर्मचारी नै बेखबर, जम्मा २० मुद्दा विचाराधीन

एक वर्षअघि अध्यक्ष र दुई जना सदस्य रहने गरी नयाँ संरचनामा प्रशासकीय अदालत गठन गरियो । तर, नयाँ संरचना अन्तर्गत सञ्चालनमा आएको यस अदालतमा जम्मा २० मुद्दा विचाराधीन छन् ।

सिंहदरबारभित्र अधिकांश मन्त्रीको कार्यकक्ष खाली

गृष्मा राजभण्डारीकाठमाडौं, असोज २५ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तीन महिनासम्म सरकार विस्तार भएन । सरकारले पूर्ण आकार नपाउँदा त्यसैलाई अत्तो थापेर सरकारी संयन्त्र निष्क्रिय भए । सरकार विस्तार भएपछि

सुनसान सिंहदरबार : रित्तै छन् मन्त्री र सचिवालयका कुर्सी

मन्त्रालय बेहुली अन्माएको घरजस्तै बनेका छन् । मन्त्रीका सचिवालयमा विभागीय मन्त्रीमा प्रधानमन्त्रीकै बोर्ड टाँगिएका छन् । तर, सचिवालय बेवारिसे जस्ता लाग्छन् ।

सिंहदरबारभित्रका अधिकांश चमेना गृह गुणस्तरहीन

मिरा बस्नेतकाठमाडौं, साउन १८ । देशको कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री, मन्त्रीहरु, उच्च प्रशासकलगायत देशका ठूलाबडाले प्रयोग गर्ने चमेना गृहमा गुणस्तरीय खाने कुरा पाउनु पर्ने हो । करिब तीन करोड जनताको व्यवस्थापकीय

मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौ‌ । मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजे का लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । संसद्‌ अधिवेशन आव्हानलगायतका विषयमा छलफल गर्न बैठक बस्न

बाँकी कार्यकाल पनि प्रतिनिसभा राम्ररी चल्दैन– केपी ओली

अदालतले विश्वमा पहिलोपटक प्रधानमन्त्री हटाएर नयाँ प्रधानमन्त्री तोकेको ओलीको भनाइ छ । ‘एमालेको सरकार ढलाइयो । षडयन्त्र कहाँ कहाँ भयो ? नेकपा एमाले फुटाइयो। अपवित्र गठबन्धन बनाइयो,’ ओलीले भने।

स्वास्थ्य–शिक्षा क्षेत्रको बेथितीविरुद्ध आवाज उठाउँदा पक्राउ परे नागरिक अभियन्ता

काठमाडौं, असार २७ । स्वास्थ्य, शिक्षा क्षेत्रमा भइरहेको चरम बेथितीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरूलाई काठमाडौंको सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त

एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी

हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । उनीहरूले केही भाषिक त्रुटीहरू सच्याएर शनिबार सार्वजनिक गर्ने बताएका थिए ।

४८ वर्षअघि आजैका दिन यसरी आगलागी भएको थियो सिंहदरबार (दृश्यसहित)

काठमाडौं । सिंहदरबारमा आगलागी भएको ४८ वर्ष भएको छ । वि.सं २०३० असार २५ आजैका दिन सिंहदरबारमा आगलागी भएको थियो । राती १० बजे तिर विद्युत सर्ट भएर नेपालको केन्द्रिय