काठमाडौं, असार ११ । सिंहदरबार घेराउ गर्न पुगेका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा आबद्ध इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न पुगेकामा हनुमानस्थान,
काठमाडौं, जेठ ११ । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटन
महाधिवेशन आयोजक कमिटी र दलको बैठक ठाकेर कोरोनालाई स्वागत गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली केहीदिन अघि दोस्रो पटक कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नुभयो । उर्जामन्त्री टोपबहादुर रायमाझी संक्रमण पुष्टि भएर यतिबेला सैनिक
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय बैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने जनाइएको छ ।
प्रस्तावित ऐनले कर्मचारीहरूको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरूलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागीले बताएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट बृत्तिविकासको बाटो पाउनुपर्ने उनीहरूको भनाइ छ ।
काठमाडौं, चैत ८ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका विभिन्न समितिका सभापतिहरुसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गरिएको छलफलमा संघीय संसद, प्रतिनिधि सभा समितिका सभापतिहरु संलग्न रहेको उहान्को
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी ओलीले अर्को वर्ष १० प्रतिशतको आर्थिक वृद्धि हुने दावी गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट सरकारले तीन वर्षमा गरेको उपलब्धि सुनाउँदै
काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको
काठमाडौं । बृहत नागरिक आन्दोलनले शुक्रवार काठमाडौंमा बलात्कारविरुद्ध मार्चमास गर्ने भएको छ । मुलुकमा बढ्दो बलात्कारका घटना र दोषीहरु पक्राउ नपरेको विरोधमा सिंहदरबार महिला मार्च पास गरिने भएको हो ।