उपेन्द्र खनाल, ईमेजतनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा पर्दै गएको छ । चुँदीरम्घास्थित ऐतिहासिक धरोहर आदिकविको जन्मघर जलेर ध्वस्त भएको १८ वर्ष पुग्न लाग्दासमेत पुनर्निर्माण भएको छैन