२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिदार्थ राजमार्ग अवरुद्ध, ५० मिटरजति सडक पहिरोले पुर्‍यो

स्याङ्जा । भीरकोट नगरपालिका स्थित हेलु बजारमा पहिरो जाँदा सिदार्थ राजमार्ग अवरुद्ध भएको छ । गएराति देखि परेको अविरल वर्षाका कारण आज बिहान हेलु माथिको जंगलबाट ठूलो पहिरो खस्दा राजमार्ग