२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस नेता बस्नेतले जुटाए अक्सिजन प्लान्टका लागि ७० लाख, १० दिनभित्र नेपाल आइपुग्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्नका लागि आर्थिक सहयोग जुटेको बताउनु भएको छ । सुनकोसी गाउँपालिकामा राख्ने अक्सिजन प्लान्टका लागि ७० लाख आर्थिक

सिन्धुपाल्चोकमा आइसोलेसनको भवनबाट हाम फालेर भाग्न खोज्दा संक्रमितको गयो ज्यान

काठमाडौं । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितले आइसोलसन रहेको भवनको झ्यालबाट फाल हान्दा मृत्यु भएको छ । बलेफि गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्न बहादुर तामाङको जुगल गाउँपालिकामा रहेको

सिन्धुपाल्चोकमा कोरोना उपचार केन्द्र बन्दै, सरकारी पहलसंगै नीजि क्षेत्रको पनि सहयोग

किरण थापा सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा संक्रमितको संख्या १४ सयभन्दा बढी पुगि सकेको छ भने त्यसमध्ये १२ जना कोरोना संक्रमितले ज्यान गुमाइ सकेका छन् । तीमध्ये अधिकांशले अक्सिजनको अभावमा ज्यान गुमाउनु

सिन्धुवासीका लागि सिल्क ट्रान्सपोर्टद्वारा साढे तीन लाख थान मास्क र अक्सिजन सहयोग

सिन्धुपाल्चोक । नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि सिल्कले करिब साढे तीन सय थान

सिन्धुपाल्चोकमा हालसम्म १२ को मृत्यु, १४ सय २३ संक्रमित

काठमाडौं । सिन्धुपाल्चोकमा एकैदिन थप १ सय ६५ मा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार चौतारामा ३, जुगलमा ६, पाँचापोखरीमा १, बलेफिमा ४१, बाह्रबिसेमा १८, भोटेकोशीमा १३, मेलम्चीमा ६,

सिन्धुपाल्चोकमा एकैदिन ३ सय २ जनामा संक्रमण पुष्टि

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ३ सय २ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । बुधबार संक्रमण पुष्टि हुनेमा इन्द्रावतीका ७, चौतारा साँगाचोकगढीका १५६, जुगल

सिन्धुपाल्चोकमा एकैदिन ५३ मा संक्रमण पुष्टि

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार चौतारा साँगाचोकगढीमा १८, जुगलमा ४, बलेफिमा ७, बाह्रबिसेमा ४, मेलम्चीमा १७, भोटेकोशीमा १ र ठेगाना नखुलेका २

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा एक सय बेडको कोभिड-१९ सेवा केन्द्र खोल्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कोभिड १९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गर्नु भएको छ । बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले

सिन्धुमा संक्रमितको संख्या ४ सय २८ पुग्यो, ५ को मृत्यु, ८ जना निको भएर घर फर्किए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार १७ महिला र २१ पुरुषमा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले

सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार २२६ नमूना परीक्षण गरिएकामा चौतारा नगरपालिकाका ४२, इन्द्रावतीका १४ र लिसंखुपाखरका ६, भोटेकोशी ३, बलेफि २ र