सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत निर्वाचित हुनुभएको छ । नेकपा एमालेका निम फुन्जो शेर्पालाई २ हजार २९५ मतान्तरले पराजित गरी बस्नेत मेयरमा निर्वाचित हुनुभएको