२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीका किसान खुर्सानीबाट राम्रो आम्दानी गर्दै

सिन्धुली । सिन्धुलीका ग्रामिण क्षेत्रका बासिन्दाले केही समय यता व्यवसायिक खुर्सानीको खेती गर्न थालेपछि राम्रो आयआर्जन गर्न थालेका छन् । सिन्धुलीस्थित विभिन्न स्थानीयतहका कृषिशाखाहरू र कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा व्यवसायिक

सिन्धुलीका कृषकले व्यवसायिक रुपमा मूला खेती गर्दै

सिन्धुली । सिन्धुलीका राजमार्ग आसपासका होटल र रेष्टुराहरुमा मूलाको माग अत्याधिक रुपमा बढेपछि स्थानीय कृषकहरुले मुलाको व्यवसायिक खेती सुरु गरेका छन् । सिन्धुलीका विभिन्न स्थानमा गरी यस वर्ष कुल ३५

सिन्धुलीमा ५० औं हेक्टर घनाजंगल अतिक्रमण

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको रानीबास, हर्षाही र चन्दनपुरमा पर्ने ५० औं हेक्टर घनाजंगल लामो समयदेखि अतिक्रमित भइरहेको छ । सिन्धुलीको चुरे भावर क्षेत्रका अमूल्य सालकाे काठकोे वन अतिक्रमित भएका

सिन्धुलीमा परम्परागत लोक दोहोरी लोप हुँदै

सिन्धुली । सिन्धुली जिल्लाका विभिन्न मेलापर्वमा युवा-युवती र बुढापाकाहरू सहभागी भएर स्थानीयले गाउने लोक दोहारी दिनदिनै लोपउन्मुख हुँदै जान थालेको छ । विगतमा माइस्थान, मैनी, तिलंगे लगाएत विभिन्न जात्रा, मेलापर्वहरूमा

सिन्धुलीका बैंकद्वारा ९ करोड नयाँ नोट वितरण

सिन्धुली । सिन्धुलीका राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूले दशैं र तिहारका लागि करिब ९ करोड नयाँ नोट ग्राहकहरूलाई वितरण गरेका छन् । दशैंका लागि राष्ट्रिय वाणिज्य बैंककाे शाखा कार्यालय

सिन्धुलीको खनियाखर्क बजारमा यात्रुको चहलपहल बढ्दै

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित खनियाखर्ककाे बजारमा यात्रुको अत्याधिक चहलपहल बढ्न थालेकाे छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेकाे साेही बजार वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूले फलफूल तरकारी किन्ने गरेका हुन्छन्

सिन्धुलीमा दशैंका लागि चिउरा बनाउने धान पाक्यो

सिन्धुली । सिन्धुलीका पहाडी क्षेत्रमा दशैंका लागि चिउरा बनाउने धान पाकेर झुल्न थालेपछि किसान खुशी भएका छन् । ताजा धानबाट उत्पादन गरिएकाे चिउरा राम्रो र स्वादिष्ट हुने किसानहरुले बताएका हुन्

सिन्धुलीका हाट बजारमा दशैंका लागि खसी–बोका

सिन्धुली । सिन्धुलीका विभिन्न हाट बजारहरुमा यस वर्षको दशैंका लागि खसी–बोकाहरुको बिक्री वितरणको बजार सुरू भएको छ । सिन्धुलीमाडीको शनिबारे हाट, भिमान बजारको शुक्रबारे हाट, डकाहा, दुधौली लगायतका हाट बजारहरुमा

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको दुधौली नगरपालिका ९ घोडा गाछीमा चट्याङ लागि सर्लाही लालबन्दीका अनिल भुजेलको मृत्यु भएको प्रहरी चौकी दुधौलीले जनाएको

सिन्धुलीमा तरकारीले बजार पायो

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा उत्पादन भएका मौसमी तथा बेमौसमी तरकारीले बजार पाएपछि स्थानीय कृषक खुशी भएका छन् । विगतका वर्षहरुको तुलनामा यसवर्ष अनुकूल मौसम भएका कारण सिन्धुलीमा मौसमी तथा