८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको दुधौली नगरपालिका ९ घोडा गाछीमा चट्याङ लागि सर्लाही लालबन्दीका अनिल भुजेलको मृत्यु भएको प्रहरी चौकी दुधौलीले जनाएको

सिन्धुलीमा तरकारीले बजार पायो

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा उत्पादन भएका मौसमी तथा बेमौसमी तरकारीले बजार पाएपछि स्थानीय कृषक खुशी भएका छन् । विगतका वर्षहरुको तुलनामा यसवर्ष अनुकूल मौसम भएका कारण सिन्धुलीमा मौसमी तथा

सिन्धुलीमा सिंचाई सुविधाका कारण कृषि उत्पादनमा वृद्धि

सिन्धुली । सिन्धुलीमा सिंचाई सुविधाका कारण कृषि उत्पादनमा वृद्धि भएकाे छ । सिंचाई सुविधाका कारण सिन्धुलीका ग्रामीण क्षेत्रका बाँझो र सुख्खा जमिनहरुमा पर्याप्त रुपमा अन्नबाली र तरकारी उत्पादनमा वृद्धि हुन

सिन्धुलीका विद्यालयले विद्यार्थीलाई मौलिक संस्कृतिको पाठ सिकाउँदै

सिन्धुली । सिन्धुलीकाे भगवती माध्यमिक विद्यालयले विद्यार्थीलाई नैतिकता, संस्कार र संस्कृतिमा समेत परिपक्व बनाउने मूल उदेश्यले मौलिक संस्कृतिको पाठ सिकाउन थालिएको छ । किताबी ज्ञानले मात्र मानिस कर्तव्य निष्ठ बन्न

सिन्धुलीमा बाघको आतंक

सिन्धुली । जंगली हातीको आतंकले पीडित बनेको सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रमा फेरि जंगली नरभक्षी बाघको आतंक फैलिएको छ । गोलन्जोर, फिक्कल र सुनकोशी क्षेत्रमा धेरै संख्यामा रहेका वयस्क बाघहरु जंगल

सिन्धुलीमा राजमार्ग निर्माणसँगै स्थानीय उत्पादनकाे बिक्री गर्न किसानलाई सहज

सिन्धुली । सिन्धुलीमा ३ वटा मुख्य राजमार्ग निर्माण भएसँगै स्थानीय उत्पादनको बिक्री वितरण गर्न किसानलाई सहज भएकाे छ । वीपी, मदन भण्डारी र पुष्पलाल मध्यपहाडी राजमागको निर्माणसँगै सिन्धुलीका ग्रामीण क्षेत्रका

सिन्धुलीगढी युद्ध संग्रहालयमा पर्यटक बढ्दै

सिन्धुली । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएर गएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले युद्धसंग्रहालयको स्वामित्व लिएर सिन्धुलीगढी अवलोकनका

सिन्धुलीकोे ऐतिहासिक पौवागढी संरक्षण बिहीन

सिन्धुली । सिन्धुलीमा पछिल्लो समयमा नयाँ पूर्वाधारहरु निर्माण भएसँगै वीरताको पौवागढी सुनसान बन्न पुगेको छ । नेपाल एकीकरण अभियानका क्रममा वीर गोर्खाली र भारतबाट नेपाल भित्रिएको ईष्ट इन्डिया कम्पनीका अंग्रेजहरुकाबीच

सिन्धुलीकाे नास्पातीले राम्रो मूल्य पाएपछि किसान खुशी

सिन्धुली । सिन्धुलीको महाभारत क्षेत्रमा उत्पादन भएको नास्पाती यस वर्ष महँगो मूल्यमा बिक्री वितरण हुँदा किसान खुशी भएका छन् । साउन र भदौमा पाक्ने नास्पातीले विगतका वर्षहरुको तुलनामा यस वर्ष

सिन्धुलीमा जुनार शित भण्डारण भवन प्रयोगबिहीन हुँदा किसान निराश

सिन्धुली । सिन्धुलीमा जुनारलाई स्टोर गरी राख्ने उदेश्यले निर्माण गरिएको जुनार शित भण्डारण भवन प्रयोग बिहीन भएको छ । जुनार उत्पादनको समयमा शित भण्डार संचालन गराउन नसकिएपछि उत्पादित जुनारहरुलाई लामो