७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सिन्धुलीमा हाँस र कुखुरा बिक्री नभएपछि किसान चिन्तित

सिन्धुली । सिन्धुलीको कमलाखोंच र मरिण लगायतका स्थानका किसानहरुले ठूलो संख्यामा पालेका हाँस र कुखुरा बिक्री वितरण नहुँदा किसानहरु चिन्तित बन्न थालेका छन् । हाँस र लोकल कुखुराले बजार नपाएको

सिन्धुलीमा सामूहिक दरको लहर बढ्दो

सिन्धुली । हिन्दू महिलाहरुको महान चाड तिज पर्व नजिकिँदै जाँदा सिन्धुलीका सामुदायिक तथा निजी विद्यालयहरु, संघ संस्था एवं सहकारीहरुले तिजको अवसरमा सामुहिक दर कार्यक्रमको आयोजन गर्न थालेका छन् । जिल्लाको

सिन्धुलीमा सामूहिक चक्लाबन्दी खेतीले उत्पादन वृद्धि

सिन्धुली । सिन्धुली जिल्लाको कमलाखोंच क्षेत्रमा संचालन गरिएको सामूहिक चक्लाबन्दी खेतीले अन्नबाली तथा तरकारी उत्पादनमा वृद्धि भएकाे छ । परम्परागत रुपमा गरिंदै आएको खेती प्रणालीबाट उर्वराभूमिहरु दिनदिनै खण्डीकरण भई उत्पादनमा

सिन्धुलीका किसान च्याउ खेतीप्रति आकर्षित हुँदै

सिन्धुली । सिन्धुलीका किसानहरु व्यवसायीक रुपमा च्याउ खेतीप्रति आकर्षित भएपछि घरमै पारिवारिक रोजगारीको सिर्जना भएकाे छ । जसका कारण आम्दानी समेत बढेर गएको हाे । सिन्धुलीमा उत्पादन भएका च्याउ जिल्लाभित्रकै

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा जनजीवन प्रभावित बनेको छ । जंगली हात्तीको आक्रमणले कमलामाई नगरपालिका वडा नं ९ भिमानमा चुरे जंगल आसपासमा रहेका स्थानीयका

सिन्धुलीमा बन्दका कारण जनजीवन प्रभावित

सिन्धुली । नेकपा (विप्लव) समूह लगायतका राजनैतिक दलहरुले मंगलबार गरेकाे नेपाल बन्दले सिन्धुलीमा पनि जनजीवन प्रभावित भएकाे छ । नागरिकता विधेयक, महँगी र भ्रष्टाचार लगायतकाे विरोधमा मंगलबार देश व्यापी विरोध

सिन्धुलीका सामुदायिक विद्यालयले विद्यार्थीलाई दिवा खाजा दिएसँगै विद्यार्थीकाे संख्यामा वृद्धि

सिन्धुली । सिन्धुलीका सामुदायिक विद्यालयहरुमा दिवा खाजा वितरण गरेपछि विद्यालयमा विद्यार्थीहरुको संख्या दैनिक रुपमा बढन थालेको छ । जिल्लाका स्थानीय तह र विद्यालयहरुले सामुदायिक विद्यालयहरुका कम उमेरका छात्र र छात्राहरुलाई

सिन्धुलीमा ३१ हजार बढी अव्यवस्थित बसोवास

सिन्धुली । सिन्धुली जिल्लामा ३१ हजार बढी अव्यवस्थित बसोबासी रहेको एक तथ्यांकले देखाएको छ । राष्ट्रिय भुमि आयोग सिन्धुलीमा जिल्लाका विभिन्न स्थानका ३१ हजार ९ सय ९६ जना अव्यवस्थित बसोवासीले

सिन्धुलीमा निर्वाचन खर्च नबुझाउने १ हजार बढी उम्मेदवार कारबाहीमा

सिन्धुली । सिन्धुलीमा गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा विभिन्न राजनैतिक दलका १ हजार भन्दा बढी उम्मेदवारहरुले निर्वाचन खर्च समयमै नबुझाएका कारण कारबाहीमा परेका छन् । निर्वाचन आयोगले कानून

सिन्धुलीमा एक्ला एक्लै लडे एमालेलाई फाइदा, नत्र गठबन्धन

सिन्धुली । सिन्धुलीमा आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धन नभएर ठूला दलहरु नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र एक्ला एक्लै लडे गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले