२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


सिन्धुलीमा माछापालनमा आकर्षण बढ्यो

सिन्धुली । पछिल्ला समयमा सिन्धुलीमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । जिल्लामा बढ्दो शहरीकरण र राजमार्ग आसपासका होटलहरुमा माछाको माग बढेसँगै व्यवसायिक माछा पालन व्यवसायमा किसानको आकर्षण बढ्दै

सिन्धुलीको धानमा पात बेरुवा रोग, किसान चिन्तित

सिन्धुली । सिन्धुलीमा रासायनिक मल र किटनाशक औषधीको प्रयोगबिनै लगाएका किसानको धानखेतीमा पात बेरुवा रोग लाग्नाले उनीहरु चिन्तित बनेका छन् । धान बालीमा देखापरेको पात बेरुवा रोग नियन्त्रणका लागि जिल्लास्थित

सिन्धुलीमा मलको हाहाकार, किसान मर्कामा

सिन्धुली । सिन्धुलीमा किसानहरुले खेती लगाउने समयमा मल पाउन नसक्दा सदरमुकाम सिन्धुलिमाडीमा दिनहुँ जसो मल खोज्न धाउन बाध्य भएका छन् । महिनौं बितिसक्दा समेत खेतबारीमा हाल्ने मल पनि पाउन नसकेको

सिन्धुलीमा सामुदायिक वनले आर्थिक वृद्धि गर्दै

सिन्धुली । सिन्धुलीमा विगत एक दशक अघिसम्म उजाड देखिएका चुरे र महाभारत पहाडका डाँडापाखाहरु अहिले हरिया घना जंगलमा परिणत भएपछि वतावरण सन्तुलनमा सहयोग पुगेको छ । विगतमा खडेरी र डढेलोका

सिन्धुलीमा नयाँ राजमार्गले पर्यटक बढाउँदै

सिन्धुली । नयाँ राजमार्ग र सिन्धुलीगढी पर्यटक भित्र्याउने माध्यमको रुपमा विकास भएपछि सिन्धुली पर्यटकीय गन्तव्यको रुपमा विकास भएर गएको छ । नेपालको मध्य तराई र मधेशका जिल्लाहरुमा गर्मीकोे प्रकोप बढेसँगै

सिन्धुलीमा ३७ वटा सिंचाई आयोजना सम्पन्न

सिन्धुली । सिन्धुलीमा गत आर्थिक वर्षमा ३७ वटा साना सिंचाई आयोजनाकाे निर्माण कार्य सम्पन्न भएका छन् । सिन्धुली जिल्लाको कमलाखोच, मरिण चदाहा र सुनकोशी क्षेत्रमा ती सिंचाई आयोजना निर्माण सम्पन्न

सिन्धुलीमा अक्करे भीरकाे पहिराेका कारण यात्रुलाई सास्ती

सिन्धुली । सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका–६ हैबारस्थित अक्करे भीरका कारण वर्षाको समयमा यात्रुलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष वर्षायाममा अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध हुने

सिन्धुलीमा नेवार समुदायले मनाए सामुहिक गाईजात्रा

सिन्धुली । सिन्धुली जिल्लाको सिन्धुलीमाडिमा स्थानिय नेवार जातीहरुले गाईजात्रा सामुहिक रुपमा लाखे नाँच मनाएका छन् । शुक्रबार सिन्धुलीमाडिमा विभिन्न पेशा व्यवसाय गर्दै आएका नेवार समुदायले नेवारी भेषभुषामा लाखे नाँच प्रस्तुत

सिन्धुलीमा जनै पूर्णिमाको छुट्टै रौंनक

सिन्धुली । सिन्धुलीको कमलामाई, गढतिर, कमलाखाेच र तीनपाटन क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले कमला र चदाहा नदीमा स्नान गरी सामूहिक रुपमा जनै धारण गरेका छन् । आज शुक्रबार श्रावण शुक्ल

सिन्धुलीका विद्यार्थीमा बेहोस हुने समस्या

सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।