७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीमा मकैको उत्पादन राम्राे हुँदा कृषक खुशी

सिन्धुली । विगतका वर्षहरूको तुलनामा यसवर्ष सिन्धुली जिल्लामा मकैको उत्पादन राम्रो भएकाले आगामी वर्ष सिन्धुली जिल्लाका बासीन्दाहरूले खाद्यानको संकट बेहोर्नु नपर्ने भएको छ । सिन्धुली जिल्लाको महाभारत गढतिर र कमलाखोच,

सिन्धुलीमा पहिरोका कारण ग्रामिण क्षेत्रका सडक जीर्ण

सिन्धुली । लगातारको वर्षाले बाढी पहिरो जाँदा सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रका सडकहरू जीर्ण बनेका छन् । सदरमुकाम सिन्धुलीमाडीबाट ग्रामिण क्षेत्रका विभिन्न स्थानमा आवाजजावत गर्नका लागि खोलिएका ग्रामिण सडक बिग्रिएर दयनीय

सिन्धुलीकाे एक होटलमा महिलाद्वारा एक पुरुषको हत्या

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडिको स्टल बजारमा अवस्थित डाँफे होटलमा आइतबार राति महिलाद्वारा एक पुरुषको हत्या भएको छ । सिन्धुलीको घ्याङलेकी मालारानी थिङले कमलामाई नगरपालिकास्थित धुराबजारका सुमन बिकको घाँटी

सिन्धुलीमा मलबिना नै ४० प्रतिशत धान रोपाइँ सम्पन्न

सिन्धुली । सिन्धुली जिल्लामा किसानहरूले खेती लगाउने मलको अभाव भएको अवस्थामा पनि मलबिना नै ४० प्रतिशत धान रोपाइँ सकिएको छ । लगातार मौसमी वर्षा भइरहेको र धानको बीउसमेत ब्याडमा छिपिंदै

सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढ्दै

सिन्धुली । सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढेकाे छ । सिन्धुली जिल्लाको महाभारत पहाड आसपासका क्षेत्रका कृषकहरुले केही समय यता व्यवसायिक रुपमा अकबरे (डल्ले) खुर्सानीकाे खेती गरेर राम्रो आम्दानी गरिरहेका

सिन्धुलीमा सुख्खा पहिरोका कारण आवतजावतमा सधै समस्या

सिन्धुली । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या भएको छ । दैनिक जसो झरिरहने पहिरोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग

सिन्धुलीमा पहिरो, मध्यपहाडी राजमार्गमा सवारीसाधनको लाइन

सडक विभागको डोजर प्रयोग गरेर सडक पन्छाएपछि सवारीलाई गन्तव्यमा पठाइने इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सडक अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मारमा परेका

सिन्धुलीमा चट्याङ लागेर वृद्धको मृत्यु

सिन्धुली । अविरल वर्षाकाबीच परेको शक्तिशाली चट्याङ्मा परी सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पत्यानीका एक वृद्धको मृत्यु भएको छ । चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको

सिन्धुलीमा अबिरल वर्षाका कारण राजमार्ग अवरुद्ध

सिन्धुली । सिन्धुलीमा अबिरल वर्षाका कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । वर्षाले सिन्धुली जिल्लामा पर्ने वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग अन्तर्गत सडकखण्डमा पहिरोले

सिन्धुलीमा “एक घर एक धारा” गाँउपालिकाको अभिभारा भन्ने नीति पारित

सिन्धुली । सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको आर्थिक वर्ष २०७९/८० को दोस्रो गाँउसभाको प्रथम अधिवेशनले “एक घर एक धारा”, गाँउपालिकाको अभिभारा भन्ने नीति पारित गरेको छ । साेही पालिकाले आर्थिक वर्ष