६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कमला नदीले खतराको तह पार गर्‍यो, तराईका जिल्ला डुबानमा पर्नसक्ने

काठमाडौं । सिन्धुलीको कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ । कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको हो । कमला नदीको बाढीले असर गर्ने धनुषा,

कमला नदीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुलीमा रहेकाे कमला नदीले जलसतह सतर्कता तह पार गरेको छ । सिन्धुलीको रानीबास जलमापन केन्द्रका अनुसार आज बिहान गरेको जलमापनले जलसतह सतर्कता तह पार गरेको हो । बाढी

सिन्धुलीमा मकैखेत फस्टायो

कृषकहरूले उन्नत तथा वैज्ञानिक तरिकाबाट लगाएको व्यावसायिक मकै खेतीको उत्पादनमा वृद्धि भइ पर्याप्त आम्दानी हुने देखिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

दश वर्षदेखि अलपत्र परेको पक्की पुल निर्माण सम्पन्न

सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्गत कमला नदीको झुगामा पक्की पुल निर्माण सम्पन्न भएको छ । पुल दश वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो । पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रकसनलाई

सिन्धुलीको वनमा लागेको डढेलो नियन्त्रणमा आएन

कमलामाई नगरपालिका भित्र रहेका च्याउकोट, मैनालीठाकुर, सिंदुरेटार, कल्याणी, सिस्नेरी लगायतका सामुदायिक वनमा केही दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

सिन्धुलीमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु

सिन्धुली, चैत १५ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ को कालिपानिमा जंंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेका छन् । गयराति

चितवन, सिन्धुली र पाँचथरमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, ६ जना घाइते

चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो ।

कमला नदीमा पुल निर्माण थालेसँगै स्थानीय खुसी

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं ९ र १० जोड्ने कमला नदीमा पुल निर्माण थालेसँगै स्थानीयको खुसी भएका छन् । बागमती प्रदेश सरकार सहयोगमा करिव २१ करोडको लागतमा

सिन्धुलीमा जीप दुर्घटना : ४ को मृत्यु, ७ जना घाइते

सिन्धुली, चैत ३ । सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ । सिन्धुलीमाढीबाट यात्रु

बहुचर्चित सुनकोसी मरिण डाईभर्सन निर्माण सुरु

सिन्धुली । सरकारले उच्च प्राथमिकतामा राखेको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको कार्य सुरु गर्ने भएको छ । सुनकोसी नदीको पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी