सिन्धुली । सिन्धुलीमा बाँदर आंतक बढेपछि स्थानीय तहहरुले बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका छन्। सिन्धुलीका ९ वटै स्थानीय तहले ग्रामीण क्षेत्रमा कृषकलाई बारुदसहितको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ काे चियाबारीमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको छ । हावाहुरीका कारण आइतबार राति भएको आगलागीबाट चियाबारी बजारका गंगा थापा, टंक थापा, सन्तोषकाजी थापा,
सिन्धुली । सिन्धुलीका किसानलाई बाली जोगाउनै मुस्किल भएको छ । विगत केही वर्ष यता सिन्धुलीमा वन जंगल बढैसँगै जंगली जनावरबाट स्थानीय कृषकहरुलाई अन्नवाली जोगाउन मुस्किल भएको हो । कमलाखोच, मरिण र
सिन्धुली । सिन्धुलीका अधिकांश होटल तथा रिसोर्टहरुमा नयाँ वर्षकाे अवसरमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ । सिन्धुलीको वीपी राजमार्ग आसपासमा रहेका होटल तथा रिसोर्टहरुमा पहिल्यै बुकिङ गरेर पर्यटकहरु आएका हुन्
सिन्धुली । भारत लगायत नेपालका समेत धेरै स्थानहरुमा कोभिड संक्रमितहरुको संख्या दिनदिनै बढ्दै जान थालेपछि सिन्धुलीमा पुनः कोभिड विरुद्धको खोप अभियान तीब्र पारिएको छ । सिन्धुलीका स्थानीय पालिकाहरुमा कोरोना भाइरस
सिन्धुली । विगतका वर्षहरुको तुलनामा यसवर्ष अत्यधिक रुपमा साल फुलेपछि चुरे भावर क्षेत्र यतिखेर मनमोहक वातावरणमय बनेको छ । साल फुलेसँगै कोईली, सुगा मैनाहरुको गून्जायमान धुनले समेत चुरे भावर जंगल
सिन्धुली । सिन्धुलीको दुधौलीमा निर्माण गरिएको पुल सम्पन्न नहुँदै भत्किएको छ । दुधौली नगरपालिका–२ को भलुवाही स्थित नयाँटोल र अमारेटोल लालबस्ती जोडने खारखोलामा निर्माणाधीन पुल स्थानीयले उपभोग गर्न नपाउदै भत्केर
सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा
सिन्धुली । सिन्धुलीमा गत पाैष महिनामा सम्पन्न भएको सिन्धुली महोत्सवबाट संकलन भएको रकमले अत्याधुनिक दमकल खरिद गरिने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा गत
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सनुकोशी–४ फलामेचौरका दिपेश श्रेष्ठको ११ हजार भोल्टेजकाे करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएकाे हाे। खेतमा काम गरेर