१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सिन्धुलीको फिक्कलमा शिविरबाट भत्ता वितरण

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले विभिन्न वडाहरुमा शिविरको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा नम्बर ६ बाट सुरू गरेको सामाजिक सुरक्षा भत्ता वितरणको कार्यलाई सबै वडाहरुमा