काठमाडौं । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटना भएको हो
काठमाडौं । सिरहामा विषालु सर्पले डस्दा एक जना बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनाश साहको सर्पले डसेर मृत्यु भएको हो । सर्पले
काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले सिरहाबाट ४ लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-१९ का ३० वर्षीय मोहम्मद ओसिन
काठमाडौं । सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा
सिरहा। सिरहा गोलबजार–३ का १७ वर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका धनुषाका १८ वर्षिय राकेश ठाकुर, विसु भन्ने प्रशान्त मण्डल
काठमाडौं । सिरहामा स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका
काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–७ मा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय १५ वर्षीय हरि नारायण महतो रहेका छन् । दुर्घटनामा
स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।
सिरहा । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी बैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ । यसपालिको एसईई पहिलाकै जस्तो सामान्य
सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।