सिराहा, पुष ४ । दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार खण्ड अवरोध गरेका छन् । गोलबजारमा शनिबार राति दुई समूहबीच छुरा हानाहान हुँदा २६ वर्षीय
स्थानीयमा मास्क लगाउनुपर्छ भन्ने जनचेतना जगाउँदै मास्क लगाउन प्रोत्साहन गर्ने उदेश्यले मास्क वितरण गरिएको थापाले जानकारी दिनुभयो ।
काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश
लहान, पुस ३ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिराहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र
सिरहा । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको
लहान, मंसिर २० । कोरोना संक्रमणबाट सिरहामा गएराति थप एकजना पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सिरहा । गोलबजार लामाटोलबाट सातलाख रुपैयाँ नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी गोलबजारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
लहान, कात्तिक ११ । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार
काठमाडौं । जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका १ मा भएको जबर्जस्ती करणी घटनालाई पाँच
असोज १८ । सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियारलाई पक्राउ गरिएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको