काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरसहित ६ जनामा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ । उनीहरुमा हिजो आएको रिपोर्टमा कोरोना संक्रमण
काठमाडौं, साउन २६ । एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै अध्यागमन विभाग सिल गरिएको छ । कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा एक कर्मचारीमा संक्रमण पुष्टि भएसंगै विभागबाट हुँदै आएका कामकारबाही केही
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन ।
काठमाडौं, साउन २३ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यकबाहेकका कामहरुमा नियन्त्रण गरिने भएको छ । शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा
नवलपरासी । रामग्राम नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका शिल गरिएको छ । सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका
प्युठान । प्यूठान नगरपालिकाको वडा नम्बर– ७ र ८ मा आज सिल गरिएको छ । पालिकामा समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिएको भन्दै प्यूठानको प्रमुख व्यापारिक केन्द्र बागदुला, पुण्यखोला, मरन्ठाना लगायतका
काठमाडौं । मोरङमा थप २२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै रंगेली नगरपालिकाका हुन् । २२
सुनसरी, साउन १९ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तीनवटा वडा सिल गरिएको छ । एकजना कपाल काट्ने नाउमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा रहेको प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिस प्रालि सिल गरिएको छ । प्रिति भल्भमा कार्यरत ६ जनामा कोरोनाको संक्रमण फैलिएको भन्दै स्थानीय प्रशासनले उद्योग सिल गरेको
उदयपुर । बेलकका नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । बेलका नगरपालिका ९ रामपुर बजार क्षेत्रमा ३५ बर्षिया महिला र २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।