४५ सिट क्षमताको बस मंगलबार अपरान्ह सिलगुरीको जक्सन बसपार्कबाट काठमाडौंका लागि छुटेसँगै बससेवा सुचालु भएको हो ।