१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटाको सिमसार क्षेत्रमा पर्यटकको ओहोरदोहोर, जोर पोखरीमा डुङ्गा सरर

प्रकाश लिम्बुधनकुटा । हरियाली चिया बगान । बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्क परेका रंगीन घरहरू । प्रकृतिको सुन्दर प्रतिक झैँ देखिने । विभिन्न मुर्तीहरूसँगै सजिएको छ धनकुटाको