१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लिम्बु समुदायले सिसेक्पा पर्व मनाउँदै

तेह्रथुम, साउन १ । तेह्रथुममा किरात समुदायले साउने संक्रान्ति पर्वलाई सिसेक्पा तङ्नामको नामले मनाउदै छन् । किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिको दिन पाकेका फलफूलहरू डोरीमा उनेर ढोकामाथि झुण्ड्याउने