काठमाडौं । प्रहरी मुख्यालयदेखि चौकीसम्मका प्रमुख फेरिंदा जनतालाई सुरक्षा दिने विषयमा विभिन्न प्रतिवद्धता सार्वजनिक हुने गर्छन् । भ्रष्टाचारप्रति शून्य सहनशिलताका विषय उठ्छन् । सुशासनको अध्याय सुरु भएको सूचना प्रवाह गरिन्छ