१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशमा हरेक आन्दोलनपछि बाह्य हस्तक्षेप बढ्यो : सीपी मैनाली

देशमा भएको बाह्य हस्तक्षेपका कारण देशमा समस्या उत्पन्न भएको बताउँदै मैनालीले दुई देशबीचको द्वन्द्वले नेपालजस्तो साना देश प्रत्यक्ष मारमा पर्ने तर्क गर्नुभयो ।

सीपी मैनालीमाथि प्रचण्डको व्यङ्ग्य– ‘राप्रपाको अध्यक्ष हुने तयारीमा हुनुहुँदो रहेछ’

साथै उहाँले राप्रपा र एकीकृत माओवादीको गोत्र मिल्ने बताउनुभयो । गणतन्त्रवादी र राजावादीको मुख्य विचार नमिले पनि देशको हितको लागि भने आफूहरुको कुरा मिल्नेगरेको जिकिर गर्नुभयो ।

राष्ट्रवादीले राजा, देउता, धर्म र कर्म मानेर राजनीति गर्छ : सीपी मैनाली

राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उहाँले महेन्द्रदे विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको तर्क गर्नुभयो ।

मालेको महासचिवका फेरि सीपी

पोलिटब्यूरो र स्थायी कमिटी भने केन्द्रीय कमिटिको आगामी बैठकले चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी भएका थिए ।