६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अमेरिकाका एक व्यक्तिमा ‘सुँगुर’ को ‘मुटु’ पहिलाे पटक प्रत्यारोपण

एजेन्सी । अमेरिकाको एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा सफल प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ ।