१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बँदेलको आक्रमणबाट बाजुरामा एक बालकको मृत्यु

नगरपालिकाको वडा नम्बर ३ चोलुका स्थानीय १५ वर्षीय सुकिन्द विष्टको गाउँ नजिकै रहेको डोग्रा–ठाम्रा सामुदायिक वनबाट आएको जंगली बदेँलले आक्रमण गरेको वडाध्यक्ष रामबहादुर वोहोराले जानकारी दिनुभयो ।