६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै

काठमाडौं । सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै गएकाे छ। सुडानमा सत्तारुढ जनरलहरुको विरोधमा प्रदर्शनका क्रममा ९ जनाको मृत्यु भएसँगै हजारौंले जुलुस निकालेका हुन् ।राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले

सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा

आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको छ ।

सुडानमा हिंसा अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा जारी हिंसा अन्त्यका लागि आह्वान गरेको छ । सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले केही दिनदेखि डार्फरमा जारी हिंसाको तत्कालै अन्त्य हुनुपर्ने बताएको हो । हिंसाले

सुडानलाई हराउँदै इजिप्ट नकआउट चरणमा प्रवेश

काठमाडौं । सुडानलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । क्यामरुनमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको समुह ‘डि’ को खेलमा इजिप्टले सुडानलाई

सुडानमा सैनिक शासन विरुद्धको प्रदर्शन फेरि चर्कियो, सेनाको गोली लागेर ७ जनाको मृत्यु

काठमाडौं । सुडानमा गत बर्ष भएको सैन्य कु को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा हिजो ७ जना प्रदर्शनकारी मारिएका छन् । राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरु

सुडानका प्रधानमन्त्री हाम्डोकद्वारा राजीनामा

एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले राजीनामा दिनुभएको छ । सैनिक विद्रोहबाट अपदस्थ प्रधानमन्त्री शर्तसहित पुनर्बहाली भएको केही साता पछी देशमा चर्केको आन्दोलनका बीच हाम्डोकले राजीनामा दिनु भएको हो ।

अपदस्थ सुडानका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न सेना तत्पर

एजेन्सी । सैनिक विद्रोहबाट अपदस्थ सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्डोकलाई शर्तसहित पुनर्बहाली गरिने भएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न लागिएको

सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने

एजेन्सी । सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन् । सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा

विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने

एजेन्सी । विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले कू गरी सत्ता लिएपछि भईरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भैरहेको बेला विश्व

सुडानमा सैन्य ‘कू’, सरकारका प्रमुख र सरकार समर्थित नेताहरू नियन्त्रणमा

खार्तुम विमानस्थल हाललाई बन्द गरिएको र अन्तर्राष्ट्रिय विमान सेवा रद्द गरिएको छ । त्यहाँको सूचना मन्त्रालयले सेनाको यो हस्तक्षपविरुद्द आवाज उठाउन अपील गरेको छ ।