१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुडानमा सैन्य शासन विरुद्धको आन्दोलन जारी

काठमाडौं । सुडानमा सैन्य ‘कु ‘को बिरोधमा भएको प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएको हो।