१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भोलिदेखि तीन दिनसम्म देशभर झरी पर्ने, प्रदेश १ र सुदूरपश्चिममा आजैदखि भारी वर्षा हुने

काठमाडौं । केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा