कैलाली (बिराज रोस्यारा) । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको विवाद झन बढ्दै गएको छ । बहुमत सांसदले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएपछि शुरु भएको विवाद
कैलाली (विराज रोस्यारा) । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ । प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएपछि सच्याउन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान भइरहेको छ । राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा बिहान ९ बजेदेखि मतदान शुरु भएको हो
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको ८ महिना पुग्न लाग्दा समेत देखिनेगरी कुनै काम हुन नसकेको भन्दै सरकारको आलोचना बढेको छ । सरकारका उपलब्धि बारे प्रश्न उठाउँदै सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले बझाङ केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्ने जनाएको छ । मुख्यमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री कमल शाहले घाइतेहरुको सम्पूर्ण उपचार खर्च
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा सदस्यले सरकारले
काठमाडौं । सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् । गत असार १ गते सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभामा शुक्रबार बजेट सार्वजनिक