१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विप्लव समूहको आव्हानमा सुदूरपश्चिम बन्द

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार सुदूरपश्चिम बन्द गरेको छ। सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम पनि शनिबार बन्द गरिएको