त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो ।
सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनोट गरेर प्रधानमन्त्री कप खेल्ने सुदूरपश्चिमको टोली बनाइनेछ ।
बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । यस्तै जगदीश चन्दले २, कप्तान राम चन्द र लोकेन्द्र चन्दले १/१ विकेट लिए ।
काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात भइरहेको छ । गए रातीदेखि सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात शुरु भएको हो । बैतडीको अनारखोली, खोड्पे, अनारखोली , सतबाँझ श्रीभावर,गाँजरी,बाजपानी,ढोल्यामोड,देहिमाडौं लगायतका
गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका कविता जोशी र दीपा जोराले २/२ विकेट झारिन् । सुदूरपश्चिमकी कविता जोशी ओम्यान अफ द म्याच भइन् ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ५ गतेसम्म साइकल यात्रा चल्ने छ ।
काठमाडौं, मंसिर २९ । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८ सय ११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर
काठमाडौं, मंसिर १३ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । डोटीको जोरायल गाउँपालिका–३ मा सोमबार आयोजित
अर्जुनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र विरेन्द्र बमलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
उहाँले प्रदेशको गरिमा उच्च पार्नेगरी काम गर्न सरकारलाई घच्घच्याउने र संविधान विपरीत काम गर्न नदिने बताउनुभयो ।