२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन, यी ५ मन्त्रीले लिए सपथ

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई एमाले संसदीय दलले फिर्ता बोलाएपछि अन्य पाँच जनालाई मन्त्रीमा नियुक्ती दिइएको हो ।

सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीको स्पष्टीकरण, ‘अवैधानिक अध्यक्षको निर्देशन मान्दैनौं’

मन्त्री सुवेदीले कोभिड महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने भएकाले समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको पनि बताउनुभयो ।

कोरोनाका कारण सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुखको मल्लको निधन

काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको निधन भएको हो । एक हप्ता अगाडी कोरोना पुष्टि भएपछि मल्ललाई अस्पताल गरिएका मल्लको उपचारकै क्रममा गएराती निधन भएको हो ।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्थायी कमिटीको निर्णयबारे बुधबारको बैठकमा छलफल नै नगरेको दाबी गर्नुभयो ।

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता, ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मतको आवश्यकता पर्छ । जसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको सहयोग अपरिहार्य छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोभिड संक्रमण

कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कुँवरले बताउनुभयो ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

बिरामी नभए पनि उमेरले शारीरिक कमजोरी भइ निधन भएको हुनसक्ने ओलीको भनाइ छ । धनगढीमा रहेका मुख्यमन्त्री भट्ट केही दिन यता भाइरल ज्वरोका कारण बिरामी aपरेका छन् ।

सुदूरपश्चिममा २४ पत्रकारलाई कोरोना पुष्टि, एकजनाको अवस्था जटिल

यस्तै कञ्चनपुर र डडेल्धुरामा ३/३, बैतडी, डोटी र बाजुराका २/२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको दार्चुला र अछाममा भने हालसम्म कुनै पत्रकार संक्रमणको चपेटामा

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय अछामले सोमबारदेखि लागू हुने गरी दुई हप्ताका लागि एक हप्ता निषेधाज्ञा जारी गरेको छ । बझाङमा सोमबारदेखि वैशाख २६ सम्म जारी गर्दा दार्चुला र डडेल्धुरामा पनि आइतबारदेखि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त र नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्को सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो ।