यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
२ सय ३३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर किनबेच हुँदा बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँमाको कारोबार भएको छ ।
सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको उहाँको भनाइ छ ।
कारोबार रकम भने साढे चार अर्बमा सीमित रह्यो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १२ अंकको सुधार आउँदा ५ सय ४ विन्दुमा पुगेको छ ।
यस दिन तीन वटा कम्पनीका शेयरले सकारात्मक सर्किट हानेका छन् । नारायणी विकास बैंक, मल्टिपर्पोज सहकारी र चन्द्रागिरी हिल्सको शेयर लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।
यसदिन बैंकिङ, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र म्युचल फण्ड समूह हरियो हुँदा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी र अन्य समूह रातो भए ।
यसदिन कारोबार भएका धेरैजसो समूहमा हरियाली छायो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ९६ अंकको वृद्धि हुँदा, निर्जीवन बीमा समूह पनि सय अंकभन्दा बढीले उकालो लाग्यो ।
बिहीबार निर्जीवन बीमाका लगानीकर्ताले ०.०४ प्रतिशत गुमाउँदा अन्य समूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी होटल तथा पर्यटन समूह ३.९, विकास बैंक ३.६, फाइनान्स २.९ र अन्य समूह १.७
सडक स्तरोन्नत्तिका लागि वर्षेनी करोडौं बजेट खर्च भए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । हिलोका कारण बेहाल भएको सडकमा छोटो दूरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।
सुरुवाती समयमा उच्च दरले उकालो लागेर २९ सय हाराहारीमा पुगेको नेप्से केही समयमै शिथिल भएको हो । कारोबार पनि अघिल्लो दिनको तुलनामा सामान्य बढ्यो । यस दिन आधा भन्दा बढी