१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो

६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका डिफ्युजन नोटिस जारी

काठमाडौं । ६० किलो सुन प्रकरणमा फरार रहेकी अमला रोकाविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनी विरुद्ध डिफ्युजन नोटिस जारी गर्न

नेपालमा सुन तस्करी पुनः मौलायो

काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई सुन तस्करी गर्ने क्रम झन् बढेको छ । पछिल्ला दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० किलोभन्दा बढी सुन बरामद हुन र फरक फरक व्यक्तिहरु पक्राउ

रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै

रसुवा । केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाएर सुन ल्याउन थालेपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख

ठूला अपराधमा पहुँचवाला व्यक्तिको अनुसन्धान उन्मुक्तितर्फ केन्द्रीत

काठमाडौं । नेपाली समाजमा एउटा उखान छ, ठूलालाई चैन, सानालाई ऐन । सुन तस्करी र ललिता निवास जग्गा प्रकरण लगायतका कतिपय चर्चित काण्डमा अपराधको अनुसन्धान तथा मुद्दा प्रक्रियामा फेरि पनि

भेप सुन तस्करीको प्रतिवेदन पुनः सरकारी वकिलको कार्यालयमा

काठमाडौं । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन सीआईबीले थप बयान गरी सरकारी वकिलको कार्यालयलाई

सुन तस्करी छानबिन गर्ने आयोग आज नै घोषणा गर्नुपर्नेमा शीर्ष दलहरु एक ठाउँमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको छानबिन गर्ने आयोग आजै घोषणा गरी कार्य प्रारम्भ गर्न माग गरेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारसँग भएको

सुन तस्करीका अभियुक्तविरुद्ध आज सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्दै

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार आरोपीहरुविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको

सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल गरिने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ । सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर

सुन तस्करी प्रकरणमा जोडिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी हटाइए

काठमाडौं । गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि मन्त्रालयले महानिर्देशक अधिकारीलाई