१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि सुरू हुने

काठमाडौं । काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ६१ किलो सुन प्रकरणको थुनछेक बहस बुधबारदेखि सु हुदैंछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान मंगलबार सकिएकाले बुधबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ

६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २९ जनामाथि मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन

सुन तस्करी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई आज बुझाउने सीआइबीको तयारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हङकङबाट आएको ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हद म्यादका कारण सीआइबीले

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक भन्सार अधिकृत

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ । सुन प्रकरणमा पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ

सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ । सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो

सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन

सुन प्रकरणको थप अनुसन्धानको जिम्मा राजस्वले प्रहरीलाई दियो

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई दिएको छ । आइतबार पत्रकार सम्मेलन गरेर राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण,

सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैन : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानविन

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको हुनसक्ने शेखर कोईरालाको आशंका

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन